अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

नेपाल स्पाइनल कर्ड ईन्जरी खेलकुद संघको आयोजना र युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको सहयोगमा अन्तर उपत्यका क्लब स्तरीय व्हिलचियर बास्केटबल प्रतियोगिता २०८१ यही चैत्र ४ र ५ गते दशरथ रङ्गशाला स्थित कभड हल त्रिपसरेश्वरमा सुसम्पन्न गरियो ।